
ओखलढुंगा, १६ असार । हत्या अभियोगमा सर्वश्वसहित जन्मकैद फैसला सुनाइएका माओवादीका नेता एवं पूर्वसभासद् बालृकष्ण ढुगेंललाई झट्का लागेको छ ।
ओखलढुंगाको लिखु गाउँपालिकामा उनका भाई केशव ढुंगेल वडा अध्यक्षमा पराजित भएका छन् । माओवादीबाट उम्मेदवार बनेका केशव एमालेका शुकवीर तामाङसँग पराजित भएका हुन् ।
बालकृष्णसँगै हत्या अभियोग लागेका केशवले पछि सफाई पाएका थिए । लुकीलुकी हिँडे पनि बालकृष्णकै लबिङमा माओवादीले केशवलाई उम्मेदवार बनाएको थियो ।















प्रतिक्रिया