
प्यूठान, १६ असार । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता कायम राखेको छ ।
पछिल्लो मत परिणाम अनुसार राजमोका मेयरका उम्मेदवारले ६६५ मत पाएका छन् । उपमेयरमा ६५६ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवारले ५८१ र उपमेयरमा ५९६ मत पाएका छन् ।
उता, मल्लारानी गाउँपालिकाको वडा नं. १ र २ मा राजमोका वडाध्यक्षसहितको पूरै प्यानल विजयी भएको छ ।












प्रतिक्रिया