२१ कार्तिक २०८३, शनिबार

मंगलसैन नगरपालिकामा एमाले अगाडि

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, १५ असार । अछाम सदरमुकाम मंगलसैन नगरपालिकामा एमालेले सुरुवाती अग्रता कायमै राखेको छ ।

एमालेका मेयर पदका उम्मेदवार पदम बोहराले १९७ मत सहित अग्रता लिएका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धनबाट कांग्रेसका चन्द्र ढुंगानाले १५६ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सरिता उपाध्यायले १९४ मत प्राप्त गरेकी छिन् । गठबन्धनबाट माओवादी केन्द्रकी रोहिना भाट (भण्डारी) ले १ सय ८७ मत प्राप्त गरेकी छिन् ।