
धनकुटा, १५ असार । धनकुटा जिल्लाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाको वडा नं १ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार अशोक राई ४२८ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी एमालेका भानुभक्त राईले ३९६ मत ल्याए ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया