
सोलुखुम्बु, १५ असार । सोलुखुम्बुमा नेकपा एमालेका एक जना नेता वडा सदस्यमै हारेका छन् ।
नेकपा एमाले सोलुखुम्बुका जिल्ला कमिटी सचिव हर्कबहादुर राई वडा सदस्यमै पराजित भएका हुन् । उनी सोलुको सोताङ गाउँपालिका वडा नम्बर १ मा खुल्ला सदस्यको उम्मेद्वार बनेका थिए ।
एमाले जिल्ला सचिव राईलाई काँग्रेसका रामबहादुर बस्नेतले हराएका हुन् । बस्नेतले ३ सय ९ मत ल्याए भने राईले २ सय ८० मत ल्याएका थिए ।












प्रतिक्रिया