१० मंसिर २०८३, बिहिबार

देउवाको आफ्नै गाउँको यस्तो छ प्रारम्भीक ‘रिपोर्ट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


डडेलधुरा, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसबाट प्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले १४९ मत पाएका छन् भने एमालेबाट प्रमुखमा उम्मेदवार बनेकाले ३५ मत पाएका छन् । यो नजिता प्रारम्भीक हो ।