– केशव बोहरा
भालुवाङ, १५ असार । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा ४ सय ५७ मतगणना हुँदा माओवादी केन्द्रलेका प्रमुखका उम्मेदवारले लिड गरेका छन् ।
माओवादी केन्द्रबाट प्रमुखमा उम्मेदवारी दिएका श्यामेश चौधरीले १९७ मत पाएका छन् । उपप्रमुखका उम्मेदवारले २०१ मत पाएका छन् ।
नेपाली कांग्रेसबाट प्रमुखमा उम्मेदवारी दिएका नुमानन्द सुवेदीले १५३ मत पाएका छन् । उपप्रमुखका उम्मेदवारले १५२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको एमालेका प्रमुखका उम्मेदवार खिमबहादुर केसीले ६६ मत पाएका छन् । उपप्रमुखका उम्मेदवारले ६७ मत पाएका छन् ।













प्रतिक्रिया