१ कार्तिक २०८३, आइतबार

यसरी गरियो बक्सिङ खेलाडको स्तर मूल्यांकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । नेपाल बक्सिङ संघले बक्सिङ खेलाडीको स्तर मूल्यांकन गर्नका लागि बुधबार प्रतिस्पर्धा गराएको छ ।

राजधानीमा भएको प्रतिस्पर्धामा स्पाइरिङ खेलमा म्याक्स बस्नेत निलो र नेपाल आर्मीका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । संघले खेलाडीको स्तर मूल्याङ्कन गर्न नेपाल आर्मीका खेलाडीसंग राष्ट्रिय टिमका खेलाडीलाई प्रतिस्पर्धा गराएको जनाएको छ ।

स्पाइरिङ खेलमा प्रतिस्पर्धा कै क्रममा ५२ केजी तौल समूहमा नेपाल आर्मीका बिकास राई (रातो) राष्ट्रिय टिम (बोसीगाउँका)का प्रदीप महर्जनलाई मुक्का प्रहार गरेका थिए ।