२१ कार्तिक २०८३, शनिबार

राप्रपाका महामन्त्री थापाद्वारा धनकुटामा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम् धनकुटा क्षेत्र नं. २ बाट निर्वाचित सांसद सुनिलबहादुर थापाले पनि मतादान गरेका छन् ।

सांसद थापाले गृह जिल्ला धनकुटामा बुधबार बिहान सवा सात बजे मतदान गरेका हुन् ।