दाङ, १४ असार । दाङ जिल्लामा परेको वर्षाका कारण राप्ती गाउँपालिकाको अधिकांश मतदान केन्द्रमा निर्वाचन कार्यक्रम प्रभावित भएका छन् ।
दाङ जिल्लाको देउखुरी उपत्यकामा वर्षा भएको स्थानीयले बताएका छन् ।
राप्ती गाउँपालिकाको वडा नं. २ लालमटियाको मतदान केन्द्रमा मतदान स्थल पानीले भरिएको छ । पानीले भरिएपछि मतदाता र कर्मचारीलाई काम गर्न समस्या परेको हो । (तस्बिर सौजन्य हरि बेलबासे)













प्रतिक्रिया