२१ कार्तिक २०८३, शनिबार

वडा नं. ४ मा युवा संघको र्याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

टीकापुर १० असार । यहि १४ गते स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर युवासंघ नेपालले मोटरसाइकल रयाली निकालेको छ ।

प्रचारप्रसारको अन्तिम तयारी स्वरुप मोटरसाईकल रयाली निकाले युवा संघ परिचालन कमिटीका संयोजक केशरसिह ठकुरीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार आज वडा न. ४ मा मोटरसाइलक रयाली भएको थियो । र्यालीमा सयौ युवा सहभागी भएका थिए । उहाँले सवै वडामा अन्तिम प्रचारप्रसारका लागि मोटरसाइलक रयाली गर्ने बताउनु भयो ।

एमालेले टीकापुरमा मेयरमा तपेन्द्र रावल र उपमेयरमा कमला केसीलाई उम्मेदवार बनाएको छ ।