२१ कार्तिक २०८३, शनिबार

एसएसपी अर्याल बने सशस्त्र प्रहरीको प्रवक्ता

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजु अर्याल नियुक्त भएका छन् । सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

सशस्त्र प्रहरीका प्रवक्ता अर्याललाई मोवाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।