४ कार्तिक २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब एक लिटर पेट्रोल–डिजेललाई कति पर्छ ?

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुने पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।

आयल निगमका प्रवक्ता सीताराम पोखरेल डिजेल र मट्टितेल लिटरमा १.५० रुपैयाँ घटेर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।

एलपीजी ग्यासको मूल्य भने यथावत छ ।