२१ कार्तिक २०८३, शनिबार

दुई नम्बर प्रदेशमा असोज २ गते चुनाव गर्ने मन्त्रिपरिषद्को निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । सरकारले दुई नम्बर प्रदेशको चुनाव आगामी असोज २ गते गर्ने औपचारिक निर्णय गरेको छ ।

विहिबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ मा गर्ने निर्णय गरेको हो । बैठकले दुई बाहेकका १, ५ र ७ मा गते तोकिएकै मिति असार १४ मा चुनाव हुने बताएको छ ।

यसअघि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेका थिए ।