९ मंसिर २०८३, बुधबार

एमालेका मधेसी सांसदलाई प्रश्न– राजपालाई समर्थन हो कि पार्टीभित्र बिद्रोह ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । चुनाव बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपाललाई नेकपा एमालेका एक जना मधेसी नेताले समर्थन गरेका छन् ।

एमाले पोलिटब्यूरो सदस्य एवं सांसद शत्रुधन महतोले जनकपुरमा आयोजित एक कार्यक्रममा पार्टीको लाईन बिपरित बोल्दै मधेसको माग सम्बोधनपछि मात्र तराईमा चुनाव गराउनुपर्ने आवाज उठाएका हुन् । उनले देशलाई मुडभेडतर्फ धकेल्नुभन्दा चुनाव रोक्नुपर्ने र संविधान संशोधन गरी माग पुरा गर्नुपर्ने भनेका छन् ।

यो समाचार आएपछि एमाले कार्यकर्ता आक्रोशित बनेका छन् । उनको अभिव्यक्तिले मधेशका एमालेका युवाहरु चिढिएका छन् । एमालेका मधेसी युवाहरुले ‘यो राजपालाई समर्थन हो कि पार्टी भित्र बिद्रोह ?’ भन्ने प्रश्न गरेका छन् ।

यस्तो छ महतोको पार्टी लाइनविपरितको भनाई: