९ मंसिर २०८३, बुधबार

मेलम्चीको पाइप बिच्छाउने क्रममा पुरिएर ३ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ३१ जेठ । मेलम्ची खोनेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौंको सीतापाइलामा तीन जना मजदुरको मृत्यु भएको छ ।

खानेपानीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा माटोले पुरिएर बुधबार बिहान करिव दुई बजेतिर तीन कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम तथा पर्वतका तेजबहादुर केसीको मृत्यु भएको प्रहरी भनाइ छ ।