काठमाडौं, ३० जेठ । अरुण फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा विष्णु पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको गत जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । उनले जेठ २२ गतेदेखि नै फाइनान्सको कार्यभार सम्हालि सकेका छन् ।















प्रतिक्रिया