२१ कार्तिक २०८३, शनिबार

इपिएस परीक्षामा पनि नक्कली परिक्षार्थी, उपत्यकामा १४ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । रोजगारीका लागि कोरिया भाषा परीक्षा (इपिएस)मा १४ जना नक्कली परिक्षार्थी फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंका विभिन्न इपिएस परीक्षा केन्द्रबाट ६ जना र ललितपुरको विभिन्न इपिएस परीक्षा केन्द्रबाट ८ जना गरी १४ जना नक्कली परिक्षार्थीलाई आइतबार नियन्त्रण लिइएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।