२१ कार्तिक २०८३, शनिबार

पाँचथरमा बन्चरो प्रहारबाट भीमबहादुरको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, २६ जेठ । पाँचथर जिल्लाको फिदिम नगरपालिका १ साब्राङमा ६५ वर्षीय भीमबहादुर केरुङको बन्चरो प्रहार गरी हत्या भएको छ ।

बिहीबार राति घरमा सुतीरहेका केरुङलाई बन्चरो प्रहार भएको थियो । उनलाई स्थानीय २७ वर्षीय चन्द्र भन्ने बिनय नेम्वाङले बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहार गरेर केरुङको हत्या गर्ने नेम्वाङलाई पक्राउ गरिएको छ ।