२९ आश्विन २०८३, बिहिबार

रसियाद्धारा अमेरिकी स्याटलाईट सहितको रकेट बम परिक्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २६ जेठ । रसियाले अमेरिकी इकोस्टार २१ वटा स्याटलाईट सहितको रकेट बम सफल परीक्षण गरेको छ ।

बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । “रकेट परीक्षणका सवै चरणहरुमा सहज तरिकाले उठेको छ,” उनीहरुले भनेका छन् ।

सन् १९६५ देखि यस्तो परिक्षण हुदै आएकोमा अहिले परिक्षण गरिएको रकेटले २२.८ टन तौल बोकेको थियो ।

गत बर्ष पटकपटकको प्रयासमा पनि प्रोटोनको प्रक्षेपण असफल भएपछि रोकिएकोमा यसलाई आवश्यक तयारीपछि बिहीबार पुनःप्रक्षेपण गरिएको हो । – सिन्ह्वा