
काठमाडौँ, २३ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन् ।
व्यवस्थापिका–संसदबाट देउवालाई देशको नयाँ प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायत थिए ।












प्रतिक्रिया