
काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री निर्वाचनका लागि अहिले संसद बैठक सुरु भएको छ । बैठकमा प्रतिपक्षी दलका नेताका हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न थालेका छन् ।
ओलीपछि प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया