काठमाडौं, १९ जेठ । मुलुकको पछिल्लो अवस्था र मन्त्रालयका नियमित विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे बस्ने मन्त्रिपरिषद बैठकमा दोस्रो चरणको निर्वाचनको तयारका विषयमा छलफल हुनेछ । दोस्रो चरणको निर्वाचन जेठ १४ गते हुँदैछ ।
बैठकमा मधेस केन्द्रित दलहरूका मागका विषयमा पनि छलफल हुने बुझिएको छ ।











प्रतिक्रिया