९ मंसिर २०८३, बुधबार

यस्तो छ भरतपुरको मतगणनास्थलको अबस्था (तस्वीरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १८ जेठ । भरतपुर महानगरपालिकाको आइतबार राति मतगणना स्थगित भएपछि भरतपुरमा एकखाले तनाव र अन्यौलता देखिएको छ ।

अनेक खाले हल्ला, चर्चा, शंका र सुरक्षा गतिविधिले सर्वसाधारणलाई झनै अन्यौल बनाइदिएको छ । मतगणनास्थलको बाहिर एमालेले दबाबमुलक धर्ना दिइरहेको छ ।

मतगणनास्थललाई जनपद र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । अहिले च्यातिएको मतपत्र हेर्नका लागि सुरक्षाकर्मीको उपस्थितिमा निर्वाचन अधिकृतहरु मतगणनास्थलमा पुगेका छन् ।