३ कार्तिक २०८३, मंगलबार

संगीतकार रञ्जित गजेमरलाई पत्नी शोक, कुसुम गजमेरको निधन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । प्रसिद्ध संगीतकार रञ्जित गजमेरकि धर्मपत्नी कुशुम गजमेरको निधन भएको छ ।

नेपाली संगीतमा विशेष गरी चलचित्रको गीति लेखनमा अमूल्य योगदान दिएकी प्रसिद्ध गीतकार कुसुम गजमेर भएको आफन्तले जनाएका छन् ।

कुसुम गजमेरका चलचित्रहरू कुसुमे रुमाल, लाहुरे, चिनो, बाँसुरी, दुई थोपा आँसु, अपराध, दक्षिणा, अन्याय, दर्पण छाँया जस्ता सफल चलचित्रमा गीत लेखेकी थिइन् ।