९ मंसिर २०८३, बुधबार

चुनाव सार्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले बोलाए आफ्ना सांसदको बैठक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बसेको छ ।

सिंहदरबार जारी बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालले समग्र राजनीतिक विषयमा जानकारी गराउने स्रोतले जनाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा दाहालले आजदेखि छलफल हुन लागेको विनियोजन विधेयक माथिको छलफल, स्थानीय तहको दोस्रो चरणको निर्वाचन, नयाँ सरकारका विषयमा भइरहेका प्रयासलगायतका विषयमा छलफल हुने बुझिएको छ ।