१४ कार्तिक २०८३, शनिबार

यी उम्मेदवार जसले आफूलाई पनि मतदान गरेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १६ जेठ । स्थानीय निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ ।

वैशाख ३१ मा भएको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन् । नागरिक दैनिकले समाचार छापेको छ ।

किनकी उनीहरूले एक मत पनि पाउन सकेका छैनन् । प्रमुख पदमा उम्मेद्वार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन् ।