४ कार्तिक २०८३, बुधबार

संसदमा अर्थमन्त्रीले पेश गरे नयाँ बजेट (संसदबाट लाइभ)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेट व्यवस्थापिका संसदमा पेश गरेको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले संसद बैठकमा सोमबार पेश गरेका हुन् । अर्थमन्त्री महराले नयाँ कार्यक्रम नराखेर बजेट ल्याएका हुन् ।

अर्थमन्त्री महराले संसदमा बजेट पेश गरिरहेका छन् ।