काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज बेग्लाबेग्लै भेटेर आगामी आर्थिक वर्षको आयव्ययको विवरण (बजेट) बारे जानकारी गराउनुभयो ।
त्यस अवसरमा अर्थ मन्त्रालयका सचिव शान्ताराज सुवेदी, राजस्व सचिव राजन खनाल र बजेट महाशाखाका प्रमुख मधुकुमार मरासिनी उपस्थित हुनुहुन्थ्यो । रासस















प्रतिक्रिया