वाशिंगटन डीसी । मेरो डान्स कप युएसए २०१७ को ईपिसोड़ ५ को भिडियो सार्बजनिक भएको छ ।
कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो । ग्रान्ड फिनाले अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुनेछ ।
५ औँ भागमा जम्मा २५ प्रतियोगी पुग्न सफल भएका छ । यसबाट पुनः २० जना छनौट हुने छन् । आगामी जुलाई ८ देखि प्रत्यक्ष प्रतियोगिता हुनेछ ।
जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् । अगस्त १२ तारिखमा प्रथमदेखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिनेछ ।
एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा अभिनेता दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् ।
















प्रतिक्रिया