१ कार्तिक २०८३, आइतबार

गोमा एयरका विमान लुक्लामा दुर्घटना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

सोलुखुम्बु, १३ जेठ । गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिनुभयो ।

बुढाथोकीका अनुसार दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई र सहचालक सुजन मानन्धर तथा परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् र अहिले उनीहरुको उद्धार भइरहेको छ । रासस