१ कार्तिक २०८३, आइतबार

मध्यरातमा घरबाटै किन पक्राउ परे पत्रकार केदार कोइराला ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । चर्चित टेलिभिजन पत्रकार केदार कोइराला पक्राउ परेका छन् ।

शुक्रबार राति १० बजेतिर काठमाडौंको शान्तिनगरस्थित आफ्नै निवासबाट कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बानेश्वर प्रहरीले हिरासतमा राखेको पत्रकार चिरिञ्जीवि शाहले जानकारी दिएका छन् ।

पत्रकार कोइराला माउन्टेन टेलिभिजनका समाचार प्रमुख हुन् । पक्राउको कारण खुल्न बाँकी छ ।