१ कार्तिक २०८३, आइतबार

एमालेको स्थायी समिति बैठक सिंहदबारमा, के–के विषयमा छलफल हुँदैछ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदको गतिरोध, स्थानीय तहको दोस्रो चरणको निर्वाचन, नयाँ सरकार, बजेटलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

संसद अबरोध गर्दै आएको एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ताको जोडदार माग गर्दै आएको छ ।

स्रोतका अनुसार स्थायी समितिले महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूको टिकटका विषयमा पनि छलफल गर्नेछ ।