२ कार्तिक २०८३, सोमबार

प्रियंका चोपडाले बनाइन नेपाली फिल्म, फष्टलुक सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाद्वारा निर्मित नेपाली चलचित्र ‘पाहुना’को फष्टलुक अर्थात पोष्टर सार्वजनिक भएको छ ।

कान्स फिल्म फेस्टिबलमा प्रियंकाकी आमा मधु चोपडाले पोष्टर र टिजर एकसाथ सार्वजनिक गरेकी हुन् ।

आमाबुबाबाट छुट्टिएको बालबालिकाको कथामा बनेको चलचित्रको पोष्टरमा पनि दुई बालबालिका मात्र देखाइएको छ ।

चलचित्र चोपडाको पर्पल पिबल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेको यो माओवादी द्वन्द्वका प्रभावहरू समेत देखाइएको बताइएको छ । – एजेन्सी