१४ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रले कुन–कुन जिल्लामा खाता खोल्न सकेन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लामध्ये १० जिल्लामा सत्तारूढ माओवादी केन्द्रको परिणाम शून्य भएको छ ।

माओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु ४ नम्बरका कास्की, पर्वत स्याङ्जा मनाङ, मुस्ताङ र ३ नम्बरका काठमाडौं, भक्तपुर, दोलखा जिल्लाका नगरपालिका–गाउँपालिका वडा प्रमुखमा समेत खाता खोल्न सकेन । नागरिक दैनिकले समाचार छापेको छ ।

त्यस्तै मतगणना जारी रहको चार महानगरपालिका काठमाडौं, ललितपुर भरपुर र पोखारामा वडाध्याक्षमा समेत अझै खाता खोल्न सकिसकेको छैन ।

माओवादी केन्द्रले भक्तपुर र काठमाडौंका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरिका २ मा वडाध्यक्षमात्रै जितेको छ ।