काठमाडौं, ४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस(माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको देखिदैन । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।













प्रतिक्रिया