१ कार्तिक २०८३, आइतबार

हैटौडा उपमहानगरपालिका: पहिलोपटक काँग्रेस अगाडि, गृहजिल्लामै कमल थापाको पार्टीको विजोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ३ जेठ । मकवानपुरको हेटौ‌ंडा उपमहानगरपालिकामा पहिलो पटक नेपाली कांग्रेस अघि भएको छ ।

पछिल्लो मतगणना अनुसार, कांग्रेसका मेयरका उमेदवारले २९ सय ९३ मतका साथ अग्रता लिएका छन् भने एमाले उमेदवारले २८ सय २४ मतसहित दोस्रोस्थानमा छन् ।

कमल थापाको गृह नगर भए पनि हेटौंडामा राप्रपाले निकै कम मत पाएको छ । राप्रपाको उमेदवारले ८ सय ९२ मत ल्याएका छन्।

कांग्रेस र माओवादी केन्द्रले संयुक्त गठबन्धन बनाएर चुनाव लडेका थिए ।