९ मंसिर २०८३, बुधबार

मकवानपुरगढीमा एमालेका हुमागाइँ र रुम्बा विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ३ जेठ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अन्तिम नजिता अनुसार, एमालेका उम्मेदवार बिदुर हुमागाइँ अध्यक्षमा बिजयी भएका छन् ।

हुमागाइँले नेपाली कांग्रेसका उम्मेदवार दोर्जे लामालाई पराजित गरेका हुन् ।

हुमागाइँले ३८१४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लामाले ३६५३ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै हर्कमाया रुम्बा बिजयी भएकी छन् ।

रुम्बाले ३७१७ मत पाएकी छन् भने निकटम प्रतिद्वन्द्वी कांग्रेसकी मंदिरा केसीले ३७०७ मत पाएकी छन् ।