९ मंसिर २०८३, बुधबार

नुवाकोटको किस्पाङमा कांग्रेसका लामा, रुकुमको वाफीकोटमा माओवादी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ३ जेठ । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छत्रबहादुर लामा विजयी भएका छन् ।

उता, रुकुम जिल्लाको वाफीकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी विजयी बनेका छन् ।