९ मंसिर २०८३, बुधबार

मुगुममा कांग्रेस, चंखेलीमा माओवादीका अध्यक्ष निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, ३ जेठ । मुगु जिल्लाको मुगुम र्कामारोम गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छिरिङ क्याप्नेले जीत हात पारेका छन् ।

उता, हुम्ला जिल्लाको चंखेली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका धनलाल चौंलागाइँ विजयी भएका छन् ।