९ मंसिर २०८३, बुधबार

ललितपुर महानगरमा महर्जन फराकिलो अन्तरले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिरीबाबु महर्जन

ललितपुर, ३ जेठ । ललितपुर जिल्लाको मेयर पदमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

महर्जनले ६०८४ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५७७९ मत पाएका छन् । साझा पार्टीका मेयर पदका उम्मेदवार रमेश मर्हजनले ३४५९ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसकी गीता सत्यालले ४६४७, साझा पार्टीकी शोभा शाक्यले ३४७५, राप्रपाका बाबुकाजी थापाले २३१७, माओवादी केन्द्रकी हसिना शाक्यले १९८५ मत पाएकी छन् ।