
पोखरा, २ जेठ । पोखरा महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मानबहादुर जिसीले मेयरमा एक हजार मत अन्तरले अग्रता लिएका छन् ।
एमालेका उम्मेदवार जिसीले ४६०३ मत पाएका छन् भने काँग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेदवार रामजी कुँबरले ३४७२ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपमेयरमा एमालेकी मन्जु गुरुंगले ४४७२ मत पाएकी छिन् भने काँग्रेसकी सरस्वती गुरुंगले ३३२२ मत पाएकी छिन् ।











प्रतिक्रिया