१ कार्तिक २०८३, आइतबार

रेणु दाहाल ४०० मतले पछाडि परिन (अपडेट)

19.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।

पछिल्लो मतगणना अनुसार, माओवादी काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई  झण्डै चार सय मतले पछाडि पार्दै एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनले १३ सय ६२ मत पाएका छन् भने दाहालले ९ सय ७७ मत ल्याएकी छन् ।

मेयर
देवी ज्ञवाली एमाले १५१३
रेणु दाहाल काँग्रेस ११३५

उपमेयर
एमाले ११८८
काँग्रेस १४०१

भरतपुर महानगरपालिकाको वडा नं १
वडा अध्यक्ष

जयराम श्रेष्ठ, काँग्रेस ११७७  विजयी

गीता श्रेष्ठ, एमाले ११६३