१ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरमा काँग्रेस १२७ मतले अगाडि (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले अहिले १२७ मतले अगाडि छन् ।

काँग्रेसका जोशीले ५४७ मत ल्याएका छन् भने एमालेका विद्या सुन्दर शाक्यले ४२० मत पाएका छन् ।

साझा पार्टी तेस्रो स्थानमा उक्लिएको छ । साझा पार्टीका किशोर थापाले २२० मत पाएका छन् भने विवेकशील पार्टी की रञ्जु दर्शनाले २१५ मत पाएकी छिन् ।