९ मंसिर २०८३, बुधबार

माओवादीले कहाँ कहाँ जित्यो ? नगरपालिका र गाउँपालिकाको नामसहित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । जारी मतगणनामा सत्तारुढ माओवादी केन्द्रले एउटा नगरसहित १२ वटा गाउँपालिकामा जित हासिल गरेको छ ।

माओवादी केन्द्रले रुकुमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका जितेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार, प्रदेश नम्बर ६ मा माओवादीले जित हासिल गरिरहेको छ ।

माओवादीबाट विजेताको सूचीः

१. जुम्ला हिमा गाउँपालिकाः राज बहादुर शाही

२. जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

३. रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन

४. कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही

५. डोल्पा मुडकेचुला गाउपालिकाः दतबहादुर शाही

६. जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया

७. हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल

८. सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी

९. सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन

१०. ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान

११. रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम

१२. हुम्ला, पाजाकोट गाउँपालिकास् बागदल मल्ल