९ मंसिर २०८३, बुधबार

यी हुन काँग्रेसले जितेका १४ गाउँपालिका (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । स्थानीय निकायको निर्वाचनको जारी मतगणनामा काँग्रेस दोस्रो स्थानमा देखिएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार काँग्रेसले १४ वटा गाउँपालिका जितेको छ ।

मनाङको नार फू गाउँपालिकामा यसअघि नै मिङ्मा छिरिङ लामा निर्विरोध भएका हुन् भने अन्य गाउँपालिकामा मतदानबाट निर्वाचित भएका हुन् ।

यस्तो छ सूचीः

१. नवलपरासी बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना

२. बागलुङ तमानखोला गाउँपालिकाः जोकलाल बुढा

३. मुस्ताङ थाकसाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन

४. जाजरकोट कुशे गाउँपालिकाः हरिश्चन्द्र बस्नेत

५.  मुस्ताङ लोमान्थाङ गाउँपालिकाः सुवर्णकुमार विष्ट

६.  मुस्ताङ बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाः फेन्चोक छेप्तेन गुरुङ

७. दैलेख ढुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल

८. मनाङ नार फू गाउँपालिकाः मिङ्मा छिरिङ लामा (निर्विरोध)

९. मनाङ नोशाङ गाउँपालिकाः चन्द्र घले

१०. जुम्ला पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा

११. जुम्ला सिंजा गाउँपालिकाः देवलसिंह रावल

१२. गोरखा चुमनुब्री गाउँपालिकाः  धनबहादुर गुरुङ

१३. नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाः डम्बरबहादुर जिसी

१४. पर्वत पैंयू गाउँपालिका: खगेन्द्रप्रसाद तिवारी