जाजरकोट, २ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत जाजरकोटको शिवालय गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
जाजरकोटको शिवालय गाउँपालिकाको प्रमुखमा एमालेका उम्मेदवार नरेन्द्रकुमार शाही र उपप्रमुखमा कुमारी थापा विजयी भएको एमाले सचिव योगेश भट्टराईले जाकारी दिए ।











प्रतिक्रिया