काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका राजुराज जोशी दोस्रो स्थानमा उक्लिन प्रयासरत छन् ।
बिहान साढे नौ बजेसम्मको मत परिणाम अनुसार जोशीले जम्मा १३५ मत पाएका छन् । जोशीलाई साझा पार्टीका मेयर पदका उम्मेदवार किशोर थापाले १४२ मतसहित पछाडि पारेका छन् ।
अग्रस्थानमा भने एमालेका विद्यासुन्दर शाक्य रहेका छन् । सुरुवातदेखि अग्रता लिएका शाक्यले २१७ मत पाएका छन् ।











प्रतिक्रिया