९ मंसिर २०८३, बुधबार

डोल्पाको ठूलीभेरीमा एमालेले मेयर जित्यो, उपमेयरमा राप्रपा विजयी

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, २ जेठ । डोल्पाको ठूलीभेरी नगरपालिकामा एमालेले जितेको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालेका गणेशबहादुर शाही विजयी भएका हुन्। यस्तै उपमेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।