बिदुर, २ जेठ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरूले धेरै मत संख्याको अन्तरले अगता लिएका छन् ।
कांग्रेसका अध्यक्ष पदका उम्मेदवारले ८९१ मत पाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवारले ३६० मत पाएका छन् । तेस्रो स्थानमा रहेका एमालेका अध्यक्षका उम्मेदवारले ३१८ मत पाएका छन् ।
उपाध्यक्षमा कांग्रेसले ९०२, माओवादी केन्द्रले ३६६ र एमालेले ३११ मत पाएका छन् ।











प्रतिक्रिया